गोदावरीमा अवैध घरेलु मदिरा बरामद

कैलाली- कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा अवैध घरेलु मदिरा बरामद गरिएको छ । प्रहरीका अनुसार स्थानीय हरिना मगरको घरबाट झण्डै एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा बरामद गरिएको हो ।

maya metro hospital

अस्थायी प्रहरी बिट स्याउलेको टोलीले शनिवार अवैध मदिरा बरामद गरेको जनाएको छ । बरामद मदिरा जनप्रतिनिधी, स्थानीय लगायतको रोहबरमा नष्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.