कञ्चनपुरबाट लागूऔषध सहित एक युवती पक्राउ

अत्तरिया – प्रहरीले कञ्चनपुरबाट लागूऔषध सहित एक युवतीलाई पक्राउ गरेको छ । भिमदत्त नगरपालिका –१८ कटानबाट ०.२१ ग्राम लागू औषध खैरो हेरोईन सहित बेदकोट नगरपालिका – ९ सिसैयाकी २८ वर्षिइ रीतिका बम पक्राउ परेकी हुन ।

maya metro hospital

उनलाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको थियो ।

बमको कोठामा खानतलासी गर्दा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.