कृष्णपुरबाट फरार प्रतिवादी पक्राउ

अत्तरिया – कञ्चनपुरको कृष्णपुरबाट फरार प्रतिवादी पक्राउ परेका छन । अभद्र व्यवहार मुद्दामा ३ हजार जरीवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका – ४ का २२ वर्षिय गंगालाल साउँद पक्राउ परेका हुन ।

maya metro hospital

उनलाई जिल्ला प्रशसन कार्यालय कञ्चनपुरको २०७८ फागुन २२ गते अभद्र व्यवहार मुद्दामा दोषि ठहर गरेको थियो ।

citizen security services

साउँदलाई ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले गुलरियाबाट बिहीबार पक्राउ गरेको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.