कैलालीमा एक युवकको शव फेला

कैलाली- कैलालीमा एक युवकको शव फेला परेको छ । भजनी नगरपालिका-३ कुसमघाटस्थित मोहना नदीमा पहिचान नखुलेका अन्दाजी २५ वर्षका युवक बुधवार मृत अवस्थामा फेला परेका हुन् ।

maya metro hospital

उनको पाइन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.