धनगढीबाट लागूऔषध सहित गोदावरीकी अन्जली पक्राउ

belauri nagarpalika

अत्तरिया – कैलालीको धनगढीबाट लागूऔषध सहित गोदावरी नगरपालिका – १ की अन्जली सुनार पक्राउ परेकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ३ त्रिनगर ब्यारेल नजिकबाट ४ सय मिलिग्राम लागू औषध खैरो हेरोईन सहित २० वर्षिय अन्जली सुनार पक्राउ परेकी हुन ।

Karma Consultancy

त्रिनगर ब्यारेलबाटै १ ग्राम लागू औषध खैरो हेरोईन सहित गौरीगंगा नगरपालिका – २ बस्ने बर्ष २८ वर्षिइ सन्जय साउंदलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा पक्राउ गरेको हो ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.