अत्तरिया चोकमा क्रेनको ठक्करबाट युवती घाइते

अत्तरिया – कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छिन ।

maya metro hospital

क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

citizen security services

क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

attariya hospital

अपडेट : घाइते युवती गोदावरी नगरपालिका – २ की अमृता मल्ल रहेको प्रहरीले जनाएको छ । लु १ क ३७०२ नम्बरको क्रेनले युवतीलाई ठक्कर दिएको थियो ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.