कञ्चनपुरमा एक लाख बढीका अवैध सामान बेवारिसे अवस्थामा पाइए

belauri nagarpalika

अत्तरिया- कञ्चनपुरमा एक लाख बढीका अवैध सामान बेवारिसे अवस्थामा पाइएका छन् । भीमदत्त नगरपालिका-१० विधुत कार्यालय अगाडिबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ११ हजार ६२० मूल्यको सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

Karma Consultancy

चिनी, तेल, सुट, सलाइ, किराना र हार्डवेयर लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनााएको छ । उक्त सामानहरु भन्सार कार्यालय गड्डाचौकी बुझाएको प्रहरीले बताएको छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.