कञ्चनपुरमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

belauri nagarpalika

कञ्चनपुर – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ। बेदकोट नगरपालिका– ३ सामादैजीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय पुरन रानाको मृत्यु भएको हो।

Karma Consultancy

पश्चिमबाट पूर्व आउदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.