बैतडीको दशरथचन्दका प्रशासकीय अधिकृतलाई डिलाशैनीको पनि जिम्मेवारी

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीलाई डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जोशीलाई थप जिम्मेवारी दिएको हो ।

Karma Consultancy
belauri nagarpalika

जोशीलाई डिलाशैनीमा प्रमुख प्रशासकीय अधिकृत नखटाइसम्मका लागि जिम्मेवारी दिइएको हो । डिलाशैनी लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो ।

citizen security services

Jagdish-1709619918.jpg

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.