कहाँ गए बैतडीका हेमराज ?

बैतडी- बैतडीको मेलौली नगरपालिका-२ सेली बस्ने ३८ वर्षीय हेमराज भट्ट ९ महिनादेखि हराइरहेका छन् । भारत जान्छु भनेर निस्केका उनी सम्पर्कविहीन रहेका उनका आफन्त डम्बरदत्त भट्टले बताए ।

maya metro hospital

सुस्त मनस्थितिका हेमराज घरबाट निस्केपछि भारतको बनबासामा एकजनाले देखेको बताएको तर त्यसपछि अहिलेसम्म कुनै पत्तो नलागेको डम्बरले बताए ।

उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८४१६९३८८०, ९७६५९१०२६४ र भारतका लागि ९१७६०७४१५९७९ नम्बरमा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.