कञ्चनपुरबाट ८ वर्षपछि वन मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले ८ वर्षपछि फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको २०७२ असार २० गते वन मुद्दामा जरिवाना ठहर गरेका भीमदत्त नगरपालिका – १० का ४० वर्षिय देव सिह साउँद सोमबार पक्राउ परेका हुन ।

maya metro hospital

साउदलाई अदालतले वन मुद्दामा १ हजार ५४२ रुपैयाँ जरिवाना तोकेको थियो ।

lotus school

साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.