बेलौरीको एक घरमा आगलागी

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा रहेको एक घरमा आगलागी भएको छ । बेलौरी नगरपालिका–२ टेडुवाका राजु खुनाको घरमा लागलागि भएको हो ।

maya metro hospital

घरमा आगलागि हुँदा अन्न, लत्ता कपडा जलेका छन । आगो स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागिबाट ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएका छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.