बाजुराको बडिमालिकामा शाखा प्रमुखद्धारा कर्मचारीमाथी कार्यालयमै हातपात

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका शाखा प्रमुखले कर्मचारीमाथी कार्यालयमै हातपात गरेकी छिन । मेड्पा परियोजनाको शाखा प्रमुख रन्जीता शाहीले शाखामा कार्यरत कर्मचारी कबिता कुमारी सुर्यबंसी माथी हातपात गरेकी हुन ।

Karma Consultancy

शुक्रबार कार्यसम्पादनका कागजात शाखा प्रमुख शाहीले च्यातेर फालिदिएपछी विवाद चर्किएर हातपात भएको हो ।

citizen security services

कुटिएपछी घाइते भएकी कर्मचारी सुर्यबंसीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । उनीहरु बीच यसअघि पछि विवाद हुँदै आएको थियो ।

attariya hospital

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.