नेदरल्यान्ड्स अलआउट, नेपाललाई जितका लागि १२१ रनको लक्ष्यटी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्स अलआउट भएको छ । नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रन बनाउँदै अलटाउन भएको हो ।


नेपालले जितका लागि अब १२१ रन बनाउनु पर्नेछ ।

नेदरल्यान्ड्सलाई अनलाउट गर्न नेपालका बलर प्रतिश जीशीले ३ करन केसी, कुशल मल्लले २÷२ र दिपेन्द्र सिह ऐरीले १ विकेट लिएका छन ।
