बाजुरामा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

बाजुरा-  बाजुरामा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ।

maya metro hospital

जगन्नाथ गाउँपालिका-६ काप्रीमा घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आएर एक जनाको मृत्यु भएको हो ।

आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

attariya hospital

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.