टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी –कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बाट टीकापुर नगरपालिका–८ का २७ वर्षीय प्रविन साउँद पक्राउ परेका हुन्।

maya metro hospital

उनको साथबाट ५६० मिलिग्राम लागुऔषधसहित बरामद गरिएको इलाका प्रहरी कार्यालय, टीकापुरले जनाएको छ । उनीमाथी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर मुद्‍दा दर्ता गरिएको छ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.