धनगढीमा मिनि ट्रकको ठक्करबाट एक महिला घाइते

धनगढी – कैलालीको धनगढीमा मिनि ट्रकको ठक्करबाट एक महिला घाइते भएकी छिन । धनगढी उपमहानगरपालिका–५ तारानगरकी ७० वर्षीया इन्द्रा पन्त बुधबार बिहान ट्रकको ठक्करबाट घाइते भएकी हुन ।

maya metro hospital

ठक्कर दिने ट्रक भने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services

घाइते पन्तको टाउको र दुबै खुट्टाको घुँडामा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.