धनगढी – कैलालीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । मंगलवार साँझ टीकापुर नगरपालिका–१२ स्थित सडक खण्डबाट ५६० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित टीकापुर नगरपालिका–८ बटनपुरका २८ वर्षीय प्रबिण साउद पक्राउ परेका हुन ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।