कञ्चनपुरमा एक जना मृत भेटिए

कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन ।

maya metro hospital

जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियानजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत भेटिएका हुन् ।

citizen security services

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार आइतबारदेखि सम्पर्कविहीन रहेका विष्ट मंगलबार बिहान नहरमा मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.