कैलालीमा अवैध माछा बरामद

कैलाली- कैलालीमा अवैध माछा बरामद गरिएको छ । जिल्लाको भजनी नगरपालिका–५ जुठाघाटबाट अवैध माछा बरामद गरिएको हो ।

maya metro hospital

भन्सार छलीका अन्दाजी ८ हजार मूल्य बराबरका माछा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.