खाेज्नुहाेस

सुनको मूल्य पाँच सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको थियो । चाँदीको मूल्य पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital