कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत फेला परका छन् । भीमदत्त नगरपालिका-९ व्रह्मदेव स्थित वडा कार्यालय नजिक नामथर नखुलेका एक पुरुष मृत फेला परेका हुन् ।

maya metro hospital

कञ्चनपुर प्रहरीका अनुसार भारतीय नागरिक अन्दाजी ४० वर्षीय ती पुरुषलाई स्थानीयले शंकर भनी बोलाउने गरेका थिए । उनी शनिवार साँझ मृत अवस्थामा फेला परेका र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.