कञ्चनपुरबाट लागुऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । शनिवार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागुऔषध यम्पुलसहित पक्राउ गरिएको हो ।

maya metro hospital

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट ५१ थान प्रतिबन्धित लागुऔषध यम्पुल सहित पक्राउ गरेको जनाएको छ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.