दुधुवा नेसनल पार्कमा मोटरसाइकल दुर्घटना हुँदा धनगढीका २ जना घाइते

धनगढी – भारतको दुधुवा नेसनल पार्कमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीको धनगढीका २ जना घाइते भएका छन । से ३ प २८१९ नम्बरको मोटरसाइकलमा पलिया जादै गरेका फूलबारीका रामकुमार चौधरी र बमबहादुर डगौरा घाइते भएका हुन ।

maya metro hospital

शनिबार बीच जंगलमा दुर्घटना हुँदा घाइते भएका दुवैजनालाई उपचारका लागि पलिया लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.