बेलौरीमा गाजा फडानी

 

बेलौरी – कञ्चनपुरको बेलौरीमा प्रहरीले गाजा नष्ट गरेको छ । शुक्रबार समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत बेलौरी नगरपालिका – १० भुडामा प्रहरी चौकी भुडाले गाजा नष्ट गरेको हो ।

maya metro hospital

प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक शेर सिंह धामीको कमाण्डमा २ जना प्रहरी टोलीले १५–२० जना स्थानीयहरुको उपस्थितिमा स्थानीय स्तरमा उम्रेका गाँजाका बोटहरुको फडानी गरेको इलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.