कञ्चनपुरमा २ लाख बढीका अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा २ लाख मूल्य बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-६ वनगाउँबाट भन्सार छलीका २ लाख मूल्यको लेडिज कुर्ता, सेनिटरी प्याड, बल्ब, औठी, हार लगायतका सामान बरामद गरिएको हो ।

maya metro hospital

त्यसैगरी बेलौरी नगरपालिका-४ बाट अन्दाजी २८ हजार ९२० मूल्यको मल खाद, डिउ, साइकल लगायतका सामान र पुनर्वास नगरपालिका-१० दोदाबाट ६ हजार मूल्यको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.