नेशनल लाइफ अत्तरिया शाखाद्वारा सेभ हाउसलाई खाद्यान्न वितरण

अत्तरिया- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाले ३७औँ वार्षिकोत्सवको अवसरमा सेभ हाउसलाई खाद्यान्न वितरण गरेको छ । शाखाले हिजो वार्षिकोत्सव मनाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा खाद्यान्न वितरण गरेको हो ।

maya metro hospital

सेभ हाउसमा रहेका बालबालिकाहरुलाई फलफूल तथा खाद्यान्न वितरण गरी वार्षिकोत्सव मनाइएको नेशनल लाइफ अत्तरिया शाखाका प्रमुख दीपक खत्रीले बताए ।

 

 

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.