धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी- धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई बिहीवार साँझ धनगढी-२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.