कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। पुनर्वासका छुट्टाछुटै स्थानबाट प्रहरीले कैलाली र बैतडीका २ युवकलाई पक्राउ गरेको हो ।

maya metro hospital

पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट  ४४० मिलिग्राम लागूऔषधसहित भारतको बसहीबाट नेपाल तर्फ आउदै गरेका कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका २१ वर्षीय बिरेन्द्र कठायत र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित भारतबाट नेपाल तर्फ आउदै गरेका बैतडी पाटन नगरपालिका–६ बस्ने २६ वर्षीय कमल भण्डारी पक्राउ परेका हुन ।

citizen security services

दुबै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.