दवावरहित ढङ्गबाट काम गर्छु : कञ्चनपुर एसपी जोशी

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दवावरहित ढङ्गबाट काम गर्ने बताएका छन् । वुधवार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा उनले कुनैपनि घटनामा दवाव तथा प्रभावरहित ढङ्गबाट काम गर्ने बताएका हुन् ।

maya metro hospital

एपसी जोशीले जिल्लाको शान्ति सुरक्षा एवम् अमनचयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रहरी सचारकर्मीबिच समन्व आवश्यक रहेको बताए । उनले लागुऔषध नियन्त्रणदेखि गैरकानुनी गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.