नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दै

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।

maya metro hospital

यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको दबदबा कायमै राख्न चाहन्छ।

citizen security services

यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो। नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो। नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ। नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकाल्यो।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.