नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

कञ्चनपुर – नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कञ्चनपुरले जितेको छ। बर्दियालाई ८० रनले पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो । नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुर बाँकेमा आयोजना गरेको प्रतियोगितामा पहिले ब्याटिङ गरेको कञ्चनपुरले ३ विकेटको क्षतिमा २१८ रन जोड्यो ।

Karma Consultancy
belauri nagarpalika

जवाफी ब्याटिङ गरेको बर्दियाले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १३७ रन बनाएको थियो ।

citizen security services

१०६ रन बनाएका कञ्चनपुरका दुर्गादत्त पौडेल प्लेयर अफ दि म्याच भए । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज ३१२ रन तथा ४ विकेटको साथमा पदम वहादुर बडैला भएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.