कैलालीमा अबैध काठ बरामद

धनगढी – कैलालीको जानकी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ। जानकी गाउँपालिका –९ मतिया स्थित सडक खण्डमा अवैध काठ फेला परेको हो ।

maya metro hospital

प्रहरी चौकी अमरावती, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारीसे अबस्थामा सालको (३८.७ क्यू फिट) गोलिया ५ थान आईतवार दिउँसो बरामद गरिएको थियो ।

lotus school

उक्त काठ आवश्यक कारवाहीको लागि टिकापुर सव डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.