नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

belauri nagarpalika

काठमाडौं – एकदिवसीय क्रिकेटमा नेपाल एले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

Karma Consultancy

अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.