ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका एसपी गिरी गए, बस्नेत आउने

अत्तरिया- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीको बिदाइ गरिएको छ । एसपी गिरीको कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेत सरुवा भएपछि बिदाइ गरिएको हो ।

maya metro hospital

अत्तरियामा प्रदेश प्रहरी कार्यालय काभ्रेबाट एसपी राजीव बस्नेत आउने बताइएको छ । ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार एसपी बस्नेत केही दिनमा अत्तरिया आइपुग्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.