कञ्चनपुरमा खैरो हिरोइनसहित एक किशोर पक्राउ

belauri nagarpalika

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक किशोर पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-२ महुलियाबाट ०.३७ ग्राम लागुऔषधसहित १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

Karma Consultancy

प्रदेश प्रहरी कार्यालयले खैरो हिरोइनसहित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरीको संयुक्त टोलीले एक किशोरलाई पक्राउ गरेको बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.