कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली- कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका-७ बस्ने मोहमद हरीफ शुक्रवार पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई जिल्ला अदालत कैलालीले १ वर्ष १० महिना १५ दिन कैद सजाय र ४० हजार ५१२ जरीवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेका हरीफलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर-३ काँडा बजारबाट पक्राउ गरेको जनाएको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.