डोटीमा एक किशोरी मृत फेला

डोटी- डोटीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका-९ तल्लो कलेनाकी १९ वर्षीया जानकी साउँद झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

maya metro hospital

उनी हिजो घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.