बाजुरामा एक पुरुष मृत फेला

बाजुरा- बाजुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको त्रिवेणी नगरपालिका-४ घट्टेखोलामा सोही ठाउँका ४२ वर्षीय रुपक साउँद मृत अवस्थामा फेला परेका हुन् ।

maya metro hospital

उनी बिहीवार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.