स्रोत नखुलेको सुन चाँदीसहित एक जना पक्राउ

पोखरा- पोखरामा स्रोत नखुलेको ठूलो मात्रामा सुन चाँदीसहित एक जना पक्राउ परेका छन् । पोखरा-२ भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

maya metro hospital

सुन चाँदी अहिले नै कति मात्रामा भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए । भौमिकलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले बताए ।

 

 

 

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.