गोदावरीका एक जना काठसहित पक्राउ

अत्तरिया- गोदावरीमा काठसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-४ गैरीगडाका ३२ वर्षीय मन्दिरे धामी चिरान काठसहित पक्राउ परेका हुन् ।

maya metro hospital

अत्तरिया सब डिभिजन वन कार्यलयको टोलीले उनलाई सोमबार पक्राउ गरेको बताएको छ । उनलाई थप अनुसन्धानको लागि सशस्त्र वन सुरक्षा शाखा धनगढीको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.