कञ्चनपुरमा अवैध माछा बरामद

कञ्चनपुर- कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-६ सुकासालबाट अन्दाजी ८ हजार रुपैयाँको माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

maya metro hospital

यस्तै, शुक्लाफाँटा नगरपालिका-१२ कलुवापुर बेलौरी सडकखण्ड कालागौडीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७९ हजार ४ सय ४८ मूल्यको चिनी, जिरा, हरियो मटर, मिठाई, चक्लेट, सुर्ती लगायतका सामान बरामद गरिएको छ ।

 

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.