धनगढीमा एक गोठमा आगलागी

धनगढी- धनगढीका पहिलाद रानाको गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१५ उर्मा उत्तर टोलका रानाको गोठमा आइतवार राति आगलागी भएको हो ।

maya metro hospital

आगलागीबाट गोठभित्र रहेको पराल, काठपात लगायतका सामान जल्दा २५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको र मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले बताएको छ ।

joshi vada pasal 2

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.