कैलालीबाट लागूऔषधसहित १ युवक पक्राउ

धनगढी – कैलालीबाट लागूऔषधसहित १ युवक पक्राउ परेका छन्। आइतबार साँझ टीकापुर नगरपालिका – १ एकतापुरबाट लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाँउ बस्ने २२ वर्षीय युवक भिसमबहादुर शाही पक्राउ परेका हुन ।

maya metro hospital

उनको साथबाट २७० मिलिग्राम लागूआषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.