धनगढीमा चोरी मुद्दामा फरार रहेका रामसेवक पक्राउ

धनगढी- धनगढीमा चोरी मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-१५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेका हुन् ।

maya metro hospital

रानालाई अदालतले चोरी मुद्दामा १५ दिन कैद सजाय तोकेपछि फरार रहेका रानालाई आइतवार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई कारबाहीका लागि अदालत पेश गरेको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.