कञ्चनपुरमा करेन्ट लागेर बैतडीका युवकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर बैतडीका युवकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-२ वाणीमा करेन्ट लागेर बैतडीको डिलाशैनी गाउँपालिका-२ का २८ वर्षीय भरत विष्टको मृत्यु भएको हो ।

maya metro hospital

घर निर्माणका क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.