बैतडीमा रनिङ शिल्ड : छात्रा भलिबलमा शिवनाथ विजयी

बैतडी- बैतडीको मेलौलीमा जारी १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ भलिबलमा शिवनाथ गाउँपालिका विजयी भएको छ ।

maya metro hospital

फाइनल खेलमा मेलौली नगरपालिकालाई २–१ को सेटमा पराजित गर्दै शिवनाथ विजयी भएको हो । मेलौली दोस्रो र पुर्चौडी नगरपालिका तेस्रो भएको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.