नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिम अध्यक्षमा बिष्ट चयन

अत्तरिया – नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिम अध्यक्षमा मदन सिह बिष्ट चयन भएका छन । शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुल्यालय अत्तरियामा सम्पन्न संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट विष्ट अध्यक्षमा चयन भएका हुन । संघको उपाध्यक्षमा प्रेम प्रसाद पाण्डे र केशव नाथ चयन भएका छन ।

maya metro hospital

यस्तै सचिवमा गणेश बहादुर बलायर, सह–सचिवमा दिपेन्द्र बहादुर खड्का, कोषाध्यक्षमा रुपनारायण चौधरी, सह–कोषाध्यक्षमा जय बहादुर खडायत चयन भएका छन ।

joshi vada pasal 2

संघको सदस्यमा बिर बहादुर पाल, अमृत भाट, दिलिप बुचामगर, जगदीश बोहरा, खेमराज जोशी चयन भएका छन । साधारण सभाबाट सल्लाहकार मण्डल संयोजकका हर्क बहादुर रावल, असक्त राहत अक्षकोष संयोजकमा पदम सिह ऐर र प्रदेश परिषद संयोजकमा प्रकाश बहादुर शाहा चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.