डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

डोटी- डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका-११ तल्लीसातकी ११ वर्षीया बबिता बोहरा ‘बबी’को करेन्ट लागेर मृत्यु भएको मृतककी आमा चन्द्रादेवीले बताइन् ।

maya metro hospital

उनको शुक्रबार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.