कञ्चनपुर- कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छिन् । शनिबार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो कुँवरलाई पनि पक्राउ गरेको हो ।
दुबै जना विद्युतीय अपराधको अभियोगमा समातिएका प्रहरीले जनाएको छ ।
अपडेट : कञ्चनपुरका पत्रकार भट्ट र कुँवर रिहा